Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने गरी संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोनाको संक्रमण नेपालमा हाल डर लाग्दो गरी फैलिएको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सर्वसाधारणका लागि अपिल…

शुक्रबार थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

१७ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार ५ हजार ७२७ थपिए सँगै…

निषेधाज्ञामा थप कडाई, घरमै बस्न सर्वसाधारणलाई गृहको आग्रह

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा गरेको निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएर विषम…

कोभिडविरुद्धको खोप तत्काल नेपाल ल्याउन पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

१७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप तत्कालै उपलब्ध गराउनको लागि पहल गर्न रुसका राजदूत अलेक्सेई नोभिकोभलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र नेपालका लागि रुसका राजदुत नोभिकोभबीच बिहिबार…

निषेधाज्ञाकै दिन काठमाडाैं उपत्यकामा थपिए १५६१ संक्रमित

१६ वैशाख, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौं उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन्…

एकैदिन देशभर ४९२८ काेराेना संक्रमित थपिए, ३५ जनाको ज्यान गयो

१६ वैशाख, काठमाडाैं। बिहीबार देशभर ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा गरिएकाे १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित थपिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त

१६ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त भएका छन् । यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटालाई मन्त्रालय अन्तर्गतकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको…

काठमाडौँ उपत्यकामा निषेधाज्ञा

१६ वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण तिब्र गतिमा फैलिन थालेपछि काठमाडौँ उपत्यकामा आज देखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।…

तथ्य जाँच: यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

दीपक अधिकारी/साउथ एसिया चेक नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री शेयर गरिरहेका छन् । यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो…

उपत्यकामा बिहिबार देखि निषेधाज्ञा

१४ वैशाख, काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि लागु हुने गरी एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले निषेधाज्ञाको निर्णय लिएको हो । यसअघि कोभिड–१९ व्यवस्थापन केन्द्र…