Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

कोरोनाबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु

२१ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार…

उपत्यकामा एकैदिन थपिए कोरोनाका ३,६६६ संक्रमित

२० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जनामा कोरोना…

सोमबार थपिए ७,४४८ कोरोना संक्रमित, ३७ को मृत्यु

२० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको…

स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय

२० वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण उच्च गतिमा फैलिएकाले त्यसालाई रोकथाम तथा नियन्त्रणका लागि…

देशभर ४२ जिल्लामा निषेधाज्ञा ‘नामसहित’

२० वैशाख, काठमाडौँ । दिन प्रतिदिन काेराेना भाइरसकाे संक्रमण बढेसँगै पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक…

शनिबार थपिए कोरोनाका ५,७६३ संक्रमित, १९ को मृत्यु

१८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित…

वीरगञजमा २८० को पिसीआर परीक्षण गर्दा १९३ जनामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । वीरगञ्जमा २८० जनाको पिसीआर परीक्षण गर्दा १९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ६९ प्रतिशतको पिसीआर रिपोर्ट पोजिटिभ आएको हो । शुक्रबार रातीसम्म अस्पतालको…

झण्डै १० प्रतिशत बालबालिकामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएयता २० बर्ष मुनिका ९.३१ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । वैशाख १ देखि १७ गते सम्म कुल ४ हजार ६९ जना २० बर्ष मुनिका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य…

स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने गरी संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोनाको संक्रमण नेपालमा हाल डर लाग्दो गरी फैलिएको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सर्वसाधारणका लागि अपिल…

शुक्रबार थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

१७ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार ५ हजार ७२७ थपिए सँगै…