Browsing Category
स्वास्थ्य समाचार
निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीको पाँच टिप्स
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा निरोगी नेपाल निर्माणका लागि पाँच टिप्स सुझाएका छन् ।
कोरोना महामारीको यस विषम् परिस्थितिमा यस भाइरस विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस…
अछामका एक सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६८२ पुग्यो
१२ जेठ, काठमाडौं । नेपालमा सोमबार अपरान्ह सम्ममा थप ६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार अछाम मेल्लेख…
नेपालमा चौथो व्यक्तिको कोरोनाबाट मत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि
१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गत जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा बारा कलैया–०७ का ७० बर्षीय वृद्धको मृत्यु भएको…
वीरगञ्जमा मत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, २ गते पठाइएको स्वाबको १२ गते रिपोर्ट
१२, जेठ । वीरगञ्जमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गरिएका उनको मृत्यु पश्चात अन्त्यष्टि पनि गरिसकिएको छ ।
बाराका ७० बर्षीय वृद्धलाई गत जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल…
काठमाडौं सहितका ९ जिल्लामा थपिए एकैपटक ७२ कोरोना संक्रमित, संक्रमित संख्या ६७५ पुग्यो
१२ जेठ, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप ७२ जनाको ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं सहितका ९ जिल्लाका ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबै…
४ महिने शिशुसहित नारायणी अस्पतालबाट थप १८ जना कोरोना संक्रमित डिस्चार्ज
१२, जेठ । नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत एकै परिवारका १८ जना आइतबार राती नै डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा ४ महिनाको शिशु देखि ६६ बर्षका वृद्धसम्म…
बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिँदै
जेठ ११, काठमाडौं । कोरोेना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बाँके जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ…
नुवाकोट सहित ८ जिल्लाका थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो
११ जेठ, काठमाडौं । नेपालमा आइतबार दिउँसो थप १९ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार मोरङ बारदेशी–०३ का ४५ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको…
विश्वभरका ३ लाख ४२ हजार बढी कोरोना संक्रमितको मृत्यु, ५३ लाख बढीमा संक्रमण
११ जेठ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ४२ हजार १०४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ५३ लाख ११ हजार ८९ पुगेको छ । संक्रमितमध्ये २१ लाख १२ हजार १ सय ९८ जना निको…
पुनः संक्रमितसहित नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज, नेपालभर ७९ जना कोरोनामुक्त भए
१०, जेठ । शनिबार साँझ नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत ९ जना संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।…