Browsing Category
स्वास्थ्य समाचार
शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५८४ पुग्यो
१० जेठ, काठमाडौं । नेपालमा शनिबार दिउँसो एकैपटक थप ३६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।
बाँके जिल्लाका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना तथा बर्दिया र झापाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…
काठमाडौं सहित ६ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४८ पुग्यो
१० जेठ, काठमाडौं । नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवन जिल्लाका गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
शुक्रबार साँझ पुनः ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो
९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मकवानपुर, भक्तपुर, सप्तरी र बारा जिल्लका गरी ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबै जना…
बाँकेका २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, नेपालभर ७० जना संक्रमित निको भए
९, जेठ । शुक्रबार बाँकेमा उपचाररत २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँकेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।…
४० जिल्लाका ५०७ जनामा कोराना संक्रमण, शुक्रबार दिउँसो २० नयाँ संक्रमित थपिए
९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म कोरोना संक्रमितको संख्या ५०७ जना पुगेको छ । शुक्रबार सम्म ४० जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
डा.देवकोटाका…
शुक्रबार बिहान एकैपटक थपिए ३० कोरोना संक्रमित, संक्रमित संख्या ४८७ पुग्यो
९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार बिहान एकैपटक थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका ३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबै…
बाँके, कपिलवस्तु र दाङका थप ४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५७ पुग्यो
८ जेठ, काठमाडौं । नेपालमा बिहीबार बेलुका थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका २ जना र कपिलवस्तुका १ जना र दाङका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल, नेपालगञ्ज र…
झापा र रुपन्देहीका थप ९ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमित संख्या ४५३ पुग्यो
८ जेठ, काठमाडौं । नेपालमा बिहीबार अपरान्ह थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन्…
उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन
८ जेठ, काठमाडौं । गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै नाका लकडाउन अवधिभरका लागि सिल गर्न निर्देशन सहित स्थानीय सरकारलाई परिपत्र गरेको छ ।
गृहले अत्यावश्यक काम बाहेक उपत्यका भित्र प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ । अत्यावश्यक…
गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको पुष्टि, मृतक संख्या ३ पुग्यो
८, जेठ । गुल्मीका कोरोना संक्रमित ४१ बर्षीय शिक्षकको मृत्यु भएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले श्रद्धाञ्जलि जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो ।
मन्त्रालयले उनको बिहीबार बिहान उनी उपचाररत क्रिमसन अस्पतालमा मृत्यु…