Browsing Category
स्वास्थ्य समाचार
शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२१२ पुग्यो
१६ जेठ, काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्ममा थप १७० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
डा.देवकोटका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २८० ओटा नमुनाको…
कोरोना कहरबीच आयो बजेट, स्वास्थ्य क्षेत्र प्राथमिकतामा
१५ जेठ, काठमाडौं । स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकता दिदैं अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् ।
कोरोना कहरबीच ल्याइएको बिहीवार अपरान्ह सार्वजनिक गरिएको बजेटमा यो पटक ९०.६९ अर्ब…
दोलखा, सोलुखुम्बु, बझाङ र दार्चुलामा पनि फैलियो कारोना, ५१ जिल्लामा संक्रमण
१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप ४ ओटा जिल्लाहरुमा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार दोलखा, सोलुखुम्बु, बझाङ र दार्चुला जिल्लामा पनि संक्रमित भेटिएको हो ।
यो सँगै नेपालका ७७ जिल्लाहरु…
बिहीबार थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०४२ पुग्यो
१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार नयाँ १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १०४२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर १५६…
ललितपुरमा एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि
१५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
ललितपुर महानगरपालिका–२२ बुङ्मतीका ५६ बर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता…
पछिल्लो २४ घण्टामा थपिए ११४ कोरोना संक्रमित, संक्रमित संख्या ८८६ पुग्योे
१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८८६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ११४ जनामा संक्रमण…
गुल्मीमा गाउँपालिका प्रमुखलाई पनि कोरोना संक्रमण
१३ जेठ, काठमाडौं । गुल्मीमा गाउँपालिकाको अध्यक्षलाई पनि कोरोना संक्रमण भएको छ । गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
पोखरेलका अनुसार छिमेकी गाउँपालिकामा…
मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७७२ पुग्यो
१३ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र मंगलबार अपरान्ह सम्ममा थप ९० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला…
नेपालमा पहिलो पटक कोरोना संक्रमितको सफल शल्यक्रिया
१२ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सफल शल्यक्रिया गरिएको छ ।
पाटन अस्पतालले सोमबार सर्लाही जमुनियाका ३५ बर्षीय पुरुष कोरोना संक्रमितको खुट्टाको नलीको शल्यक्रिया गरेको अस्पतालका निर्देशक डा.विष्णु…
वीरगञ्जको नारायणी अस्पतालबाट थप ४३ जना कोरोना संक्रमित एकैपटक डिस्चार्ज
१२, जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित उपचारपछि एकैपटक डिस्चार्ज भएका छन् ।
संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज…