Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

कोरोना भाइरस : लकडाउन खुलाउनु कत्तिको खतरनाक ?

विश्वमा लकडाउन अहिले विस्तारै खुकुलो बनाइदैछ । बेलायतमा अहिले मानिसहरु एकअर्कालाइ भेट्न पाइरहेका छन् भने त्यहाँ विद्यालय पनि खुलिसकेका छन् त्यस्तै कार सोरुम र बजारहरु पनि व्यवसायमा फर्किइसकेका छन् । तर केही विज्ञहरु जसले सरकारलाइ पनि…

४ स्वास्थ्यकर्मी सहित एकैदिन थपिए २८८ कोरोना संक्रमित, नेपालमा संक्रमित २ हजार नाघे

२० जेठ, काठमाडौं । नेपालमा एकैदिन २८८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ देखिएका कोरोना संक्रमितमा काठमाडौ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मी पनि रहेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक…

एकै दिन थपिए २२६ संक्रमित

१७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका २२६ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २२६ संक्रमित थपिएसँगै नेपालकमा संक्रमितको संख्या १७९३ पुगेको…

कोरोनाबाट बाजुराकी २ बर्षीया बालिका र दैलेखका ३५ बर्षीय पुरुषको मृत्यु भएको पुष्टि

१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सातौं र आठौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ । आइतबार बिहान २ः३० बजे मृत्यु भएकी बाजुराकी २ बर्षीया बालिकामा कोरोना पोजिटिभ देखिएको छ । उनको…

आइतबार थप १६६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु, कुल संक्रमित १५६७

१८ जेठ, काठमाडौं । नेपालमा आइतबार नयाँ १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म…

बढ्दो कोरोना संक्रमणबीच किन खुल्दैछ भारत ?

भारतका स्थल र हवाइ मार्गमा चाप बढ्न थालेको १० दिन भइसक्यो । भारत सरकारले २ महिनादेखि जारी लकडाउन क्रमिक रुपमा खुलाउँदै लगेपछि अहिले भारतीय हवाइ र स्थल मार्गमा चाप बढेको छ । योसंगै विभिन्न व्यवसाय र कार्यस्थल पनि क्रमश खुल्दै गएका छन्,…

जेठ ३२ गते सम्म लकडाउन थपियो, हवाई उडान असार १६ सम्म बन्द

जेठ १७, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई लम्ब्याएर जेठ ३२ गते सम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको म्याद जेठ २० गते सम्मका लागि थियो ।…

नेपालमा पछिल्लो २४ घण्टामा १८९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १४०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले १ सय ८९ संक्रमण…

अमेरिकी राष्ट्रपतिद्धारा विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेदको घोषणा, चीनको इशारामा चलेको आरोप

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चिनियाँ इशारामा चलेको र अहिलेको कोरोनाको महामारी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । “विश्व स्वास्थ्य संगठन अहिले चीनको…

नेपालमा कोरोनाबाट छैठौं मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

१६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ । जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीका एक युवकको मृत्यु भएको थियो । अर्घाखाँचीको भूमिकास्थान…