Browsing Category
स्वास्थ्य समाचार
कटन क्यान्डी खाँदा क्यान्सर हुने डर, भारतका केही स्थानमा प्रतिबन्ध
के कटन क्यान्डीले क्यान्सर गराउँछ?
भारतका केही राज्यमा कटन क्यान्डी खाँदा क्यान्सर हुन्छ भन्ने ठानिन्छ। अनि तिनले चिनीजस्तै गुलियो हुने गुलाबी रङ्गको कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्।
गत साता दक्षिण भारतीय राज्य…
एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा
११ फागुन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले स्वास्थ्य मन्त्रीसहितका तीन जना मन्त्रीहरुको राजीनामा मागेका…
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान
११ फागुन, काठमाडौं । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय…
काठमाडौं महानगरमा ५ वर्ष मुनिका बालबालिकालाई फागुन १६ देखि रुबेला दादुरा विरुद्धको खोप
१० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सञ्चालन हुने भएको छ । पाँच वर्ष मुनिका बालबालिकाका लागि १६ गतेदेखि सञ्चालन हुने खोप अभियान दुई चरणमा सम्पन्न हुनेछ ।
फागुन १६ गतेदेखि १९ वटा वडा र…
स्वास्थ्यमन्त्री बस्नेतद्वारा गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास
१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गरेका छन् ।
बिहीबार शिलान्यास गरिएको १५ शय्याको उक्त अस्पताल राजधानीको गोकर्णेश्वर नगरपालिका–४…
भाइरल निमोनियाका कारण काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
रिजालको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको अस्पतालका…
पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप भदौ २७ गतेदेखि दिइँदै
२० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचपीभी’ खोप भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग…
कान्ति अस्पतालमा बालिकाको मृत्युबारे छानबीन गर्न समिति गठन
२० भदौ, काठमाडौं । कान्ति बाल अस्पतालमा ज्यान गुमाएकी बालिकाको मृत्युबारे छानबिनका गर्नका लागि समिति गठन भएको छ ।
सोमबार राती अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य अध्ययन गर्नका लागि अस्पतालले ३ सदस्सीय छानबिन समिति गठन गरेको हो…
सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ- स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत…
पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार डोज खोप ल्याइयो
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नेपाल ल्याइएको हो ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा.…