Browsing Category
स्वास्थ्य समाचार
पछिल्लो २४ घण्टाभित्र थप १७ जनामा कोरोना संक्रमण
२२ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५७ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २५७ आरटी पीसीआर विधिबाट नमुना परीक्षण…
नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्दारा पदभार ग्रहण
२१ वैशाख, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार पदभार ग्रहण गरेका छन् ।
शितल निवासमा सपथ लिएपछि रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेपछि…
थप ४३ जनामा कोरोना संक्रमण, एकको मृत्यु
२१ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै एक जना कोरोना संक्रमितको भने मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालका अनुसार ५० जना कोरोना…
स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत नियुक्त
२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतलाई राष्ट्रपति…
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो सातामा सञ्चालन हुने
१७ चैत, काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको…
बढ्न थाल्यो कोरोना, बिहीबार एकैदिन ४२ जनामा संक्रमण
१६ चैत, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । केही दिनयता कोभिड पोजिटिभ हुनेको संख्या बढेर बिहीबारसम्म १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मात्र ४२…
बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग
१ फागुन, काठमाडौँ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक…
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, हड्ताल स्थगित
२९ माघ, काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीसँगको सहमतिसँगै चिकित्सकहरूले संषर्षका सबै कार्यक्रम स्थगित गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल…
चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
२९ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै…
विश्व क्यान्सर दिवसः उपचार प्रभावकारिताका लागि उपकरण र खोपमा जोड
२१ माघ । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै…