Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

डा.सञ्जिव कुमार शर्माले पाए बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव कुमार शर्माले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निर्णय गरेर डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी…

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुतबीच भेटवार्ता

२० माघ , रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद…

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

११ माघ, काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल श्रोतले जनाएको छ । इलाम सुर्योदय–११ केराबारी घर…

बिपी प्रतिष्ठानका उपकुलपतिसहित दुई बरिष्ठ चिकित्सक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित दुई जना वरिष्ठ चिकित्सकमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले प्रतिष्ठानका उपकुलपति डा. गिरी तथा…

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभिने

९ माघ, काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रालय संख्या घटाएर ७ ओटा कायम हुने भएको छ । प्रदेशमा नयाँ सरकार बनेसँगै १२ वटा मन्त्रालयमा केहीलाई गाभेर ७ ओटा मात्र कायम गर्न लागिएको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास गाभेर एउटै…

डा.रुइतसँग प्रधानमन्त्रीको भेट, तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । तिलगंगा आँखा अस्पतालका निर्देशक बरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतसँग शनिबार…

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सातै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको…

६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सातै प्रदेशमा विस्तार गर्ने बताएका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै…

हेटौँडा अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण हुने

२३ मंसिर, रासस । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरू हुने भएको छ । धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपणका…

‘नर्भिक आइभिएफ’ले दिएको खुशी–निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

२३ मंसिर, काठमाडौँ । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ…

पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति

२१ मंसिर, काठमाडौँ । सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो । बुधबार…