Browsing Category
स्वास्थ्य समाचार
आजदेखि सार्वजनिक ठाउँमा जान र सेवा लिन खोप कार्ड अनिवार्य
७ माघ, काठमाडौं । गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्न कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।
त्यस्तै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ…
कोरोना भाइरसः शुक्रबार मध्यरातिदेखि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु
६ माघ, काठमाडौं । कोरोना संक्रमण दर तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा शुक्रबार देखि जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोर बिजोर प्रणालीमा सवारी…
उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण
६ माघ, काठमाडौं । उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ । अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट…
बिहीबार एकैदिन १२,३३८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमणदर हालसम्मकै उच्च हो ।
गत २४ घण्टामा २१ हजार ७ आरटी पीसीआर विधी र ६ हजार ४९० एन्टिजेन गरी जम्मा २७ हजार ४९७ नमुना परीक्षण गरिएकोमा १२ हजार…
कोरोना भाइरसः भारतमा एकैदिन ३ लाख १७ हजार बढी संक्रमित
६ माघ, रासस/एएनआई । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । गत २४…
पीसीआर परीक्षण शुल्क घट्यो, सरकारीमा ८ सय, निजीमा १ हजार ५ सय
५ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण शुल्क घटाएको छ । पीसीआर परीक्षण शुल्क घटाउन संसदीय समितिमा प्रश्न उठेपछि मुल्य घटाइएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अब घटेको शुल्क अनुरुप सरकारी अस्पताल र प्रयोगशालामा पीसीआर…
कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड, बुधबार ११,३५२ जनामा संक्रमण पुष्टि
५ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमण दरले दिनहुँ नयाँ रेकर्ड कायम गर्न थालेको छ । बुधबारको संक्रमणदर हालसम्मकै उच्च भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा…
सिटामोल लुकाउँदा गोसाइकुण्ड फार्मेसीलाई १० हजार जरिवाना
५ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने फार्मेसीलाई जरिवाना गरेको छ । बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोस्थित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले…
सिटामोल लगायतका औषधिको अभाव छैनः स्वास्थ्य मन्त्रालय
५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटामोलको अभाव नभएकोे बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्त डा.समिरकुमार अधिकारीले सिटामोललगायत अन्य कुनै पनि औषधि अभाव नभएको प्रष्ट पारेका हुन् ।
स्वास्थ्य…
अवैधरुपमा कोरोना खोप बेचबिखन गरिए कारबाहीः स्वास्थ्य मन्त्रालय
५ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्दारा बुधबार जारी सूचनामा कोरोना भाइरसविरुद्धको खोप…