Browsing Category
स्वास्थ्य समाचार
झनै फैलियो कोरोना, मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टि
४ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १० हजार २५८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ६८ हजार ६४५…
सोमबार एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण
३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ५८ हजार ३८७ पुगेको छ ।
गत २४ घण्टामा १४ हजार १४ आरटी पीसीआर विधी र ३ हजार ४५१…
थप ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि
२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ५१ हजार ६५३ पुगेको छ ।
गत २४ घण्टामा १२ हजार ५६२ आरटी पीसीआर विधी र २ हजार ५६९…
२४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण
१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४६ हजार ६९२ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ४१२ आरटी पीसीआर विधी र ४ हजार १४४…
शुक्रबार एकैदिन थपिए कोरोनाका ५,०८७ नयाँ संक्रमित
३० पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४२ हजार ५६ पुगेको छ ।
गत २४ घण्टामा १३ हजार ४७४ आरटी पीसीआर विधी र ७ हजार ८६…
लकडाउन गर्ने पक्षमा सरकार छैनः स्वास्थ्यमन्त्री खतिवडा
२९ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए…
थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त
२९ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ४९८ आरटी पीसीआर विधी र ४ हजार ५८३…
बुधबार एकैदिन ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि
२८ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ५१ आरटी पीसीआर विधी र ३ हजार ९८५…
वीर अस्पतालको निर्देशकमा डा.गुणराज लोहनी
२७ पौष, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुखमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
सरकारले केहीदिन अघि वीर अस्पतालको नेतृत्वमा १२औं तहका रहने गरी दरबन्दी पारित गरेअनुरुप चिकित्सक डा.लोहनीलाई वीर…
मंगलबार २,४४४ जनामा कोरोना संक्रमण पुष्टि
पौष २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३३ हजार ८९४ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६४८ आरटी पीसीआर विधी र ४ हजार…