Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

उपत्यकाका ३ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

२६ पौष, काठमाडौं । सरकारले भोलिदेखि उपत्यकाका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइनेछ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोरोना खोप लगाउन सकिने…

सोमबार १,४४६ जनालाई कोरोना संक्रमण

२६ पौष, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३१ हजार ४५० पुगेको छ । गत २४ घण्टामा ८ हजार ९६५ आरटी पीसीआर विधी र २हजार ४६४…

बिहीबार १८४ जनामा कोरोना संक्रमण, २६७ संक्रमणमुक्त

पौष १, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख २१ हजार ७३ पुगेको छ । गत २४ घण्टामा ७ हजार २३० आरटी पीसीआर विधी र ३ हजार ७८८ एन्टिजेन…

२४ घण्टामा ३४१ जनालाई कोरोना संक्रमण, ३ को मृत्यु

२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ४१६ आरटी पीसीआर विधी र २ हजार ८२० एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ३१३ र एन्टिजेन विधीबाट २८ जना गरी जम्मा…

शनिबार २२६ कोरोना संक्रमित थपिए, ३०७ संक्रमणमुक्त

२५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ७४० पुगेको छ । गत २४ घण्टामा ५ हजार ६७२ आरटी पीसीआर विधी र ३ हजार ५०६…

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

२४ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ५१४ पुगेको छ । गत २४ घण्टामा ६ हजार ४७२ आरटी पीसीआर विधी र ४ हजार १५…

बिहीबार २११ जनालाई कोरोना संक्रमण, ३२९ निको भए

२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार १८ आरटी पीसीआर विधी र १ हजार ४३३ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट १९७ र एन्टिजेन विधीबाट १४ जना गरी जम्मा…

कोरोनाविरुद्धको खोप लगाइसकेकी महिलाको कोरोनाबाट मृत्यु

२१ मंसिर, काठमाडौं । मकवानपुरमा कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको हो । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मंगलबार…

मंगलबार थप ३१५ जनालाई कोरोना संक्रमण, २ को मृत्यु

२१ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ७६४ पुगेको छ । गत २४ घण्टामा ९ हजार ३८६ आरटी पीसीआर विधी र २ हजार ४२४…

सोमबार थपिए कोरोनाका २६५ नयाँ संक्रमित, २ को मृत्यु

२० मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ४४९ पुगेको छ । गत २४ घण्टामा ७ हजार ११४ आरटी पीसीआर विधी र १ हजार ५०३…