Browsing Category
स्वास्थ्य समाचार
नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पाइयो
२० मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना भाइरसको नयाँ उत्परिवर्तन (म्युटेशन) ओमिक्रोन भेरियन्टको संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
स्वास्थ्य…
२४ घण्टामा २०५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
१९ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार १८४ पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ९९५ आरटी पीसीआर विधी र २ हजार ७५२…
शनिबार २३८ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु
१८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १७ हजार ९७९ पुगेको छ ।
गत २४ घण्टामा ५ हजार २९५ आरटी पीसीआर विधी र १ हजार ५०२…
शुक्रबार २४६ जनामा कोरोना संक्रमण पुष्टि
१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार ४०० आरटी पीसीआर विधी र १ हजार ४३६ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट २२३ र एन्टिजेन विधीबाट २३ जना गरी जम्मा…
६८ प्रतिशतले लगाए बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप
रासस । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले…
ओमिक्रोन भेरियन्टः अफ्रिका र हङकङसहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
१७ मंसिर, रासस । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई बिहीबार रातिदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण…
तथ्य जाँच: यसरी फैलाइयो लकडाउनबारे टिकटकमा भ्रामक भिडियो
साउथ एसिया चेक । केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ । यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने…
कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु
१२ भदौ, काठमाडौं । नेपालमा गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या १० हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार…
शनिबार थप १ हजार ८५७ जनालाई कोरोना संक्रमण, २ हजार २२२ निको भए
१२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ४० हजार ८०५ पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ४०९ आरटी पीसीआर विधी र ३ हजार ७६७…
ल्याएको एक महिनामा पनि जडान हुन सकेन हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट
२७ साउन रासस । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो…