Browsing Category
स्वास्थ्य समाचार
थपिए झण्डै ४ हजार कोरोनाका नयाँ संक्रमित
१२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ४२ हजार ८१७ पुगेको छ ।
गत २४ घण्टामा १२ हजार ६५५ आरटी पीसीआर विधी र ४ हजार ८६३ एन्टिजेन…
कोरोनाको सम्भावित तेस्रो लहरः कम्तिमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको…
१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सम्भावित तेस्रो लहरको सामना गर्नका लागि तयारी अवस्थामा रहन सबै प्रदेशलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई चिठी लेखेर भविष्यमा आउन…
थप २५ जना कोरोना संक्रमितको मृत्यु
११ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ७३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरी ३ हजार ४२१ जनामा…
कोरोना संक्रमित बढ्दै, सोमबार ३,४२१ जनामा संक्रमण
११ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३८ हजार ९१८ पुगेको छ ।
गत २४ घण्टामा १२ हजार २४० आरटी पीसीआर विधी र ५ हजार ३२ एन्टिजेन…
स्वास्थ्य राज्यमन्त्री नियुक्त भए उमेश श्रेष्ठ
१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा…
२ हजार २३७ कोरोना संक्रमित थपिए, २ हजार ५० जना निको भए
१० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३५ हजार ४९७ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ५६९ आरटी पीसीआर विधी र ३ हजार २६५ एन्टिजेन…
थप १६ जना कोरोना संक्रमितको ज्यान गयो
९ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ६९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ३ हजार ११४ जनामा…
थप ३ हजार ११४ जनालाई कोरोना, २ हजार १९७ निको भए
९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३३ हजार २६० पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६२५ आरटी पीसीआर विधी र ४ हजार २८५ एन्टिजेन…
२४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु
८ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ६७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभरी २ हजार ९७७ जनामा…
२ हजार ९७७ जनालाई कोरोना संक्रमण, १ हजार ६७८ संक्रमणमुक्त
८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २७ हजार २८३ पुगेको छ ।
गत २४ घण्टामा १३ हजार ६९८ आरटी पीसीआर विधी र ३ हजार ६१० एन्टिजेन…