Browsing Category
स्वास्थ्य समाचार
बुधबार उपत्यकाका तीन जिल्लामा थपिए कोरोनाका ३ हजार ८२५ संक्रमित
२२ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ८४९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जनामा कोरोना…
२४ घण्टामा थपिए ८,६५९ कोरोना संक्रमित
२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।
गत २४ घण्टा यता देशभर ५८ जना कोरोना संक्रमितको…
२४ घण्टामा ५८ कोरोना संक्रमितको मृत्यु
२२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार पनि ५५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…
कोरोनाबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु
२१ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ७ हजार…
उपत्यकामा एकैदिन थपिए कोरोनाका ३,६६६ संक्रमित
२० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जनामा कोरोना…
सोमबार थपिए ७,४४८ कोरोना संक्रमित, ३७ को मृत्यु
२० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको…
स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय
२० वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण उच्च गतिमा फैलिएकाले त्यसालाई रोकथाम तथा नियन्त्रणका लागि…
शनिबार थपिए कोरोनाका ५,७६३ संक्रमित, १९ को मृत्यु
१८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना भाइरसबाट संक्रमित…
कोरोनाबाट थप ३३ जनाको मृत्यु
१७ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु…
स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने गरी संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय
१७ वैशाख, काठमाडौँ । सरकारले कोरोनाको संक्रमण नेपालमा हाल डर लाग्दो गरी फैलिएको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सर्वसाधारणका लागि अपिल…