Nepal's Trusted Health Online Portal

उदयपुर मस्जिदका थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शनिबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित उदयपुरको मस्जिदमा रहेका १६ मध्येकै एक हुन् । संक्रमित ६५ बर्षका पुरुष रहेका छन् । मोरङको एक क्वारेन्टाइनमा रहेका उनलाई भोलि कोशी अञ्चल अस्पताल लगिने उक्त…

डा.शेरबहादुर पुनलाई सरकारले माग्यो स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक मिडियामा बोलेको र प्रचारबाजी गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण मागेको छ । मन्त्रालयले शुक्रबार साँझ टेकु…

जनकपुरमा पैसा फालेर सन्त्रास फैलाउने एक महिलाकोे आरडिटी टेस्ट पोजिटिभ

काठमाडौं । जनकपुरमा पैसा फालेर कोरोनाको सन्त्रास फैलाएको आरोपमा पक्राउ परेका दुई मध्ये एक महिलाकोे कोरोना ¥यापीड टेस्ट पोजिटिभ देखिएको छ । उनीहरु दुवैको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाइएको छ । जनकपुरको महावीर चोकमा पैसा फालेर हिँडेका…

बाग्लुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट नेगेटिभ

काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिलाको पनि कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको थियो । जिल्ला…

निको भएर डिस्चार्ज भइन् दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठ

काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित युवती सत्ताइसौं दिनमा निको भएर डिस्चार्ज भएकी छन् । गत चैत १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजिटिभ देखिएको थियो । उनी काठमाडौंकी…

अमेरिकामा कोरोना संक्रमणबाट ३७ हजार बढीको मृत्यु, ७ लाख बढी संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमित ७ लाख २ सय ८२ पुगेका छन् भने ३७ हजार १ सय १४ जनाले ज्यान…

नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसंगै एकैदिन १४ जनाको संख्यामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै…

बैशाख १५ सम्म लकडाउन थपियो, नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेसंगै सरकारले देशव्यापी लकडाउन १२ दिन थपेको छ । मंगलबार मात्रै राजधानी काठमाडौंको सनसिटी अर्पाटमेन्टमा ३ जना सदस्य रहेको परिवारमा २ जनामा कोरोना परिक्षण गर्दा पोजिटिभ…

शक्तिशाली राष्ट्रहरुपनि आज यो प्राकृतिक महामारीको अगाडी घुँडा टेक्न विवस छन्

“नयाँ बर्ष २०७७ ।” बाह्र महिनाको चक्रपछी हरेक बर्ष फेरिने यो साल। नयाँ बर्ष आफैंमा नयाँ भएर आउने होइन। यसले हरेक मानिसमा नयाँ उमङ्ग, जोश जाँगर, नयाँ सोच, नयाँ उर्जा तथा नयाँ परिवर्तन लिएर आउँछ। नयाँ बर्ष एउटा नविनता लिएर हाम्रो जीवनमा…

कोरोना संक्रमणको आशंकामा काठमाडौंमा एकै परिवारका ३ पाटन अस्पताल भर्ना

काठमाडौं । आरडिटी टेस्ट पोजिटिभ देखिएपछि राजधानी काठमाडौंको पेप्सीकोला स्थित सनसाइन अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनालाई कोरोनाको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । २८ दिन अघि बेलायतबाट आएका…