Nepal's Trusted Health Online Portal
Browsing Tag

Active case

तीन अंकमा झर्‍यो कोरोनाका सक्रिय संक्रमित संख्या

१९ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या तीन अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरी ११ जनामा कोरोना भाइरसको संक्रमण…

कोरोनाका सक्रिय संक्रमित १० हजार भन्दा कम

१२ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दश हजार भन्दा कम भएको छ । बिहीबारसम्म नेपालभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४…

उपत्यकामा अब ११,५४३ सक्रिय संक्रमित, शुक्रबार २६५ संक्रमित थपिए

२८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०३, ललितपुरका ४५ र भक्तपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…

५०० बढी संक्रमित हुने जिल्ला २० पुगे

१४ माघ, काठमाडौं । कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाको सुचीमा आज सिराहा थपिएको छ । मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका २०…

उपत्यकाभित्रका थप २,९४० जनालाई कोरोना

१४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना भाइरसको संक्रमण…

नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित

९ जेठ, काठमाडौ । नेपालमा आइतबार १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा संक्रमितमध्ये हाल ७ हजार ३४९ संस्थागत आइसोलेसन र १ लाख ८ हजार १९८ जना होम…