Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona case

बिहीबार देशभर ३ हजार ७४९ जनामा कोरोना संक्रमण

२९ असोज, काठमाडौँ । नेपालमा बिहीबार ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ९ सय ३५ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ नमुना परीक्षण…

उपत्यकामा बुधबार १,४०३ जनामा कोरोना देखियो

२८ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

बुधबार २ हजार ६३८ जनामा कोरोना संक्रमण

२८ असोज, काठमाडौँ । नेपालमा बुधबार २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय ३ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ नमुना परीक्षण…

उपत्यकामा मंगलबार थपिए २,१२९ कोरोनाका संक्रमित

२७ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

२७ असोज, काठमाडौँ । नेपालमा मंगलबार ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ हजार १ सय २९ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ नमुना परीक्षण…

आइतबार उपत्यकामा १,४१६ जनामा कोरोना संक्रमण

२५ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

आइतबार २ हजार ७१ जनामा कोरोनाका संक्रमण

२५ असोज, काठमाडौँ । नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय १६ जना काठमाडौँ उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ नमुना परीक्षण गरिएको…

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असोज, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । भट्टराईले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट…

शनिबार उपत्यकामा २,६७२ कोरोना संक्रमित थपिए

२४ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा हालसम्मै उच्च हो । यसअघि बिहीबार २,५४० जनामा कोरोना देखिएको थियो । उपत्यकाका ३ जिल्लामध्ये शनिबार काठमाडौँमा २ हजार १००, ललितपुरमा…

शनिबार एकैदिन थपिए ५ हजार ८ कोरोनाका संक्रमित

२४ असोज, काठमाडौँ । नेपालमा शनिबार ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना फैलिए यता शनिबार सबैभन्दा बढीमा कोरोना देखिएको हो । यसअघि बिहीबार हालसम्मकै धेरै ४ हजार ३६४ मा कोरोना देखिएकोमा शनिबार उक्त रेकर्ड पनि…