उपत्यकामा थपिए १,८२० कोरोना संक्रमित
१५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ८२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जनामा कोरोना भाइरसको संक्रमण…