२४ घण्टामा ३४१ जनालाई कोरोना संक्रमण, ३ को मृत्यु
२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १० हजार ४१६ आरटी पीसीआर विधी र २ हजार ८२० एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ३१३ र एन्टिजेन विधीबाट २८ जना गरी जम्मा…