Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु

२१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभरी ६…

उपत्यकामा थप २ हजार ५७ जनालाई कोरोना संक्रमण

२० जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको…

कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु

२० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभरी ६ हजार…

नयाँ ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि, झन्डै ६ हजार निको भए

२० जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ५६२ आरटी पीसीआर विधी र ३ हजार २११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा कोरोना…

पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु

१९ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभरी ५ हजार…

पछिल्लो २४ घण्टामा नयाँ ५,३१६ जनालाई कोरोना संक्रमण

१९ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८०५ आरटी पीसीआर विधी र ३ हजार ७३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ३१६ जनामा कोरोना…

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप, खाद्यपसल र डिपार्टमेन्ट स्टोर पूर्ववत रुपमा खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप गरी जेठ ३१ गते सम्म लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ ३१ ग्ते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो…

उपत्यकामा थप १ हजार ५५८ जनालाई कोरोना

१८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जनामा कोरोना भाइरसको…

थप ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

१८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अन्य दिनको तुलनामा मंगलबार मृतकको संख्या घटेको हो । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको स्वास्थ्य तथा…

थपिए ६ हजार ८५ जना कोरोनाका संक्रमित, १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित

१८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १४७ आरटी पीसीआर विधी र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८५ जनामा कोरोना…