Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

उपत्यकामा थप २,४८६ जनालाई कोरोना संक्रमण

५ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा कोरोना भाइरसको…

नेपालमा कोरोनाका कारण एकैदिन २४६ जनाको मृत्यु

५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३…

नेपालमा कोरोनाको नयाँ प्रजाति फैलिएको पुष्टि

४ जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति पनि फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति बी.१.६१७.२ र बी.१.६१७.१ प्रमाणित भएको जनाएको हो । मन्त्रालयका अनुसार देशका विभिन्न…

कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु

३ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ९ हजार २४७…

कोरोना संक्रमणबाट शनिबार थप १८७ जनाको मृत्यु

१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १८७ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १६७…

कोरोना नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता

३१ वैशाख , रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका…

काठमाडौं उपत्यकाभित्र थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण

३० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८जनामा कोरोना भाइरसको…

२४ घण्टा यता २१४ जना कोरोना संक्रमितको मृत्यु

३० वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बुधबार १६८ जना र मंगलबार २२५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट दिनहुँ सयौंको…

काठमाडौं उपत्यकामा थप ३,९२७ जनामा कोरोना संक्रमण

२८ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जनामा कोरोना…

बुधबार उपत्यकाका तीन जिल्लामा थपिए कोरोनाका ३ हजार ८२५ संक्रमित

२२ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ८४९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जनामा कोरोना…