Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

आइतबार ५२१ जनामा कोरोना संक्रमण, २२ हजार ५८४ सक्रिय संक्रमित

१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५२१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार ९३५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६…

कोरोना संक्रमण तीब्र बनेपछि हङकङद्वारा नेपालसँगको हवाई उडानमा प्रतिबन्ध

२९ माघ, काठमाडौं । हङकङ सरकारले आगामी मार्च ४ सम्म नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । हङकङले नेपाललगायत अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाएको रोयटर्सले…

२३४ कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

२९ माघ, काठमाडौँ । शनिबार देशभर २३४ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ३४ जना भेन्टिलेटर र २०० जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

उपत्यकामा २०७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित संख्या १०,६७७

२९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६६, ललितपुरका ३१ र भक्तपुरका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

२९ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

उपत्यकामा अब ११,५४३ सक्रिय संक्रमित, शुक्रबार २६५ संक्रमित थपिए

२८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०३, ललितपुरका ४५ र भक्तपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…

थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु

२८ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु

२७ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

१ हजार ३६९ जनामा कोरोना संक्रमण, २ हजार २३८ निको भए

२७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ३६९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २३८ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…

१,०१७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १३,७४४

२६ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ८९०, ललितपुरका १०२ र भक्तपुरका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको…