Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

सोमबार थप ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु

२४ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो मृत्युको विवरण सँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

नेपालमा कोरोना संक्रमणको केस ६ लाख नाघ्यो, आज ३,४८९ संक्रमित थपिए

२३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ४८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४७१ आरटी पीसीआर विधी र ३ हजार २६२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४८९ जनामा कोरोना…

शनिबार ५ हजार ४२ कोरोना संक्रमित थपिए, ८ हजार २४३ निको भए

२२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ४७१ आरटी पीसीआर विधी र ५ हजार ३४३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा कोरोना…

काठमाडौं उपत्यकामा थप १ हजार ३८४ जना कोरोना संक्रमण

२१ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १८८, ललितपुरमा २९९ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको संक्रमण…

पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु

२१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभरी ६…

थप ६,६५३ जनालाई कोरोना संक्रमण, ८ हजार बढी निको भए

२१ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार १८२ आरटी पीसीआर विधी र ६ हजार ६३१ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ६५३ जनामा कोरोना…

उपत्यकामा थप २ हजार ५७ जनालाई कोरोना संक्रमण

२० जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको…

कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु

२० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभरी ६ हजार…

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप, खाद्यपसल र डिपार्टमेन्ट स्टोर पूर्ववत रुपमा खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप गरी जेठ ३१ गते सम्म लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ ३१ ग्ते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो…

नयाँ ६,९३९ कोरोना संक्रमित थपिँदा ७,२२६ निको भए

१३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ४१४ पीसीआर विधी र ५७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९३९ जनामा कोरोना पोजिटिभ…