Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा

१२ जेठ, काठमाडौं । चीन सरकारले नेपालका लागि तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी थिइन् । करिब पौने एक घण्टा भएको टेलिफोन वार्तामा…

मंगलबार थप १६९ जना कोरोना संक्रमितको ज्यान गयो

११ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको मृत्यु

१० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो अक्सिजन भए मात्र उपचार गर्न आउनु

८ जेठ । धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन साथमा नल्याउने नयाँ विरामीलाई भर्ना लिन नसक्ने जनाएको छ । अस्पतालले शनिबार विज्ञप्ति निकालेर आफ्नो अक्सिजनको प्रमुख स्रोत अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको तथा…

कोभिड लडाईँमा फ्रन्टलाइनर्सको अनुभवः घर जाने याद पनि हुन्न, कहिले अस्पतालमै सुतिन्छ

८ जेठ, रासस । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको…

५ लाख नाघे नेपालमा कोरोना संक्रमित, शनिबार थपिए ८,९८०

८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३५७…

भक्तपुरमा कोरोना संक्रमण र मृत्युदर बढ्यो

८ जेठ, रासस । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना…

२४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भए

७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ८९० जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ७४ हजार ८३६ अर्थात ७५.४ प्रतिशत संक्रमणमुक्त भएका छन् । गत २४ घण्टा यता देशभर…

उपत्यकाका २ हजार ४११ मा देखियो कोरोना

७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७५२, ललितपुरमा ४०० र भक्तपुरमा २५९ जनामा कोरोना भाइरसको…

२४ घण्टामा थपिए ८,६०७ कोरोना संक्रमित, १७७ जनाको मृत्यु

७ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै गत २४ घण्टाभित्र देशभर १७७ जना कोरोना…