Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

कोरोना नियन्त्रणका लागि नेपाललाई ७० लाख डलर सहयोग गर्ने अष्ट्रेलियाको घोषणा

७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपाललाई कोरोना संक्रमण नियन्त्रणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि ७० लाख डलर सहयोग गर्ने जनाएको हो ।…

राष्ट्रपतिद्धारा कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश जारी

६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा सपथ सम्बन्धि र कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि दुईओटा अध्यादेश…

२४ घण्टामा थप ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ६९५…

उपत्यकामा थप २,४८६ जनालाई कोरोना संक्रमण

५ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा कोरोना भाइरसको…

नेपालमा कोरोनाका कारण एकैदिन २४६ जनाको मृत्यु

५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३…

बुधबार थपिए कोरोनाका ८,१७३ संक्रमित

५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ । गत २४ घण्टा यता देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु…

काठमाडौं उपत्यकामा थपिए २,६३५ कोरोना संक्रमित

४ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा मंगलबार थप २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जनामा कोरोना भाइरसको संक्रमण…

थप १९६ जना कोरोना संक्रमितको मृत्यु

४ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १९६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार २०३…

थप ८,२०३ मा कोरोना संक्रमण

४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । गत २४ घण्टा यता देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु…

सोमबार उपत्यकामा थपिए ३ हजार ९८ कोरोना संक्रमित

३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोरोना भाइरसको संक्रमण…