सोमबार थप ९,२४७ मा कोरोना संक्रमण पुष्टि
३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
गत २४ घण्टा यता देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु…