Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै

१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहलाई आइसियू कक्षमा सारेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शाहलाई अक्सिजनको मात्रा कमी भएपछि आइसियू कक्षमा…

काठमाडौँ उपत्यकामा निषेधाज्ञा

१६ वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण तिब्र गतिमा फैलिन थालेपछि काठमाडौँ उपत्यकामा आज देखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।…

कोरोनाबाट थप २८ जनाको मृत्यु, मृतक संख्या ३ हजार १६४ पुग्यो

१२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…

गत २४ घण्टामा ३ हजार १२२ जना संक्रमित थपिए, संक्रमित संख्या ३ लाख नाघ्यो

१२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ११९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर परिक्षण…

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

चैत ३०, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियान सुरु गरेको छ । दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय…

थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९४८

२ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

२ माघ, काठमाडौँ । शुक्रबार देशभर २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७२ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ नमुना परीक्षण गरिएको छ । पछिल्लो…

१,१२४ जना संस्थागत आइसोलेसनमा

१ माघ, काठमाडौँ । बिहीबार देशभर १ हजार १ सय २४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८ जना, बागमती प्रदेशमा ७०३ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनीमा प्रदेशमा २५३…

१८५ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

१ माघ, काठमाडौँ । बिहीबार देशभर १८५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३३ जना भेन्टिलेटर र १५२ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९४३

१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…