Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

उपत्यकामा एकैदिन थपिए कोरोनाका ३,६६६ संक्रमित

२० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जनामा कोरोना…

सोमबार थपिए ७,४४८ कोरोना संक्रमित, ३७ को मृत्यु

२० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको…

शनिबार थपिए कोरोनाका ५,७६३ संक्रमित, १९ को मृत्यु

१८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित…

झण्डै १० प्रतिशत बालबालिकामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएयता २० बर्ष मुनिका ९.३१ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । वैशाख १ देखि १७ गते सम्म कुल ४ हजार ६९ जना २० बर्ष मुनिका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य…

उपत्यकामा शुक्रबार २,९५६ कोरोना संक्रमित थपिए

१७ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३२ जनामा कोरोना…

कोरोनाबाट थप ३३ जनाको मृत्यु

१७ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु…

स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने गरी संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोनाको संक्रमण नेपालमा हाल डर लाग्दो गरी फैलिएको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सर्वसाधारणका लागि अपिल…

शुक्रबार थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

१७ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार ५ हजार ७२७ थपिए सँगै…

निषेधाज्ञामा थप कडाई, घरमै बस्न सर्वसाधारणलाई गृहको आग्रह

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा गरेको निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएर विषम…

निषेधाज्ञाकै दिन काठमाडाैं उपत्यकामा थपिए १५६१ संक्रमित

१६ वैशाख, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौं उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन्…