Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

३० मंसिर, काठमाडौँ । नेपालमा मंगलबार अपरान्ह सम्ममा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या…

उपत्यकाका मंगलबार ४३८ कोरोना संक्रमित थपिए

३० मंसिर । काठमाडौँ उपत्यकामा मंगलबार थप ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७४ जना महिला र २६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६…

मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण

३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

सोमबार एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु

२९ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

३२७ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

२९ मंसिर । नेपालमा सोमबार ३२७ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ५४ जना भेन्टिलेटर र २७३ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

काठमाडौँ उपत्यकाका थप ३३३ जनामा कोरोना संक्रमण

२९ मंसिर । काठमाडौँ उपत्यकामा सोमबार थप ३ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १४२ जना महिला र १९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६…

२४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित

२९ मंसिर, काठमाडौँ । सोमबार नेपालमा ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ नमुना परीक्षण गरिएकोमा ३१७ जना महिला र ५०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु

२८ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ । कुल संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य…

३४६ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

२८ मंसिर । नेपालमा आइतबार देशभरी ३४६ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । उपचारत संक्रमितमध्ये ५२ जना भेन्टिलेटर र २९४ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका…

काठमाडौँ उपत्यकामा थप ३४८ जनालाई कोरोना

२८ मंसिर । काठमाडौँ उपत्यकामा आइतबार थप ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १५० जना महिला र १९८ जना पुरुष रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको छ । जसमध्ये ६७३ जनाको…