आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १०,९९४
२८ मंसिर, काठमाडौँ । आइतबार नेपालमा ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १८१ नमुना परीक्षण…