शनिबार नेपालमा २ हजार ७५३ जना कोरोना संक्रमित
२२ कार्तिक, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय १२ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय…