एकैदिन २२ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६३६
२५ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा २२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट ५ महिला र १७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका…