उपत्यकाका थप ५६६ लाई कोरोना, सक्रिय संक्रमित संख्या २१,८७९
२३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…