काठमाडौं उपत्यकामा थप ३,९२७ जनामा कोरोना संक्रमण
२८ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जनामा कोरोना…