Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पाइयो

२० मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना भाइरसको नयाँ उत्परिवर्तन (म्युटेशन) ओमिक्रोन भेरियन्टको संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । स्वास्थ्य…

२४ घण्टामा २०५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार १८४ पुगेको छ । गत २४ घण्टामा ७ हजार ९९५ आरटी पीसीआर विधी र २ हजार ७५२…

शनिबार २३८ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु

१८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १७ हजार ९७९ पुगेको छ । गत २४ घण्टामा ५ हजार २९५ आरटी पीसीआर विधी र १ हजार ५०२…

शुक्रबार २४६ जनामा कोरोना संक्रमण पुष्टि

१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४०० आरटी पीसीआर विधी र १ हजार ४३६ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट २२३ र एन्टिजेन विधीबाट २३ जना गरी जम्मा…

कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । नेपालमा गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या १० हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार…

शनिबार थप १ हजार ८५७ जनालाई कोरोना संक्रमण, २ हजार २२२ निको भए

१२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ४० हजार ८०५ पुगेको छ । गत २४ घण्टामा ९ हजार ४०९ आरटी पीसीआर विधी र ३ हजार ७६७…

बुधबार थपिए कोरोनाका ४ हजार १०७ संक्रमित, १ हजार ५३५ निको भए

२० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ६९ हजार ९२२ पुगेको छ । गत २४ घण्टामा ११ हजार ३५४ आरटी पीसीआर विधी र ४ हजार ९४४ एन्टिजेन…

२४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु

१९ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ९२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये १…

३ हजार ३८३ जनामा कोरोना संक्रमण, झण्डै २ हजार संक्रमणमुक्त भए

१९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ६५ हजार ८१५ पुगेको छ । गत २४ घण्टामा १० हजार ६३८ आरटी पीसीआर विधी र ६ हजार ८० एन्टिजेन…

पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु

१८ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ८९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार…