थप २ हजार ४२१ जनालाई कोरोना संक्रमण, ३ हजार ५५८ निको भए
९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार ४६१ आरटी पीसीआर विधी र ४ हजार ९५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४२१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…