Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

काठमाडौं महानगरका ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइदै

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली भेरोसेल खोप लगाइदै छ । यसअघि जेठ २५ गते देखीको खोप कार्यक्रममा खोप अपुग भएपछि रोकीएको थियो । महानगरभित्रका ६० देखी ६१ वर्ष उमेर समुहका नागरिक, यसअघि भेरोसेल खोप लगाएकाहरु तथा…

१ अर्व लागतमा सुरु भयो नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्ट

३० जेठ । नेपालमा पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य शुरू भएको छ । रुपन्देहीमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलरूपमा शिलान्यास गरेका हुन् । करिब १ अरबको लगानीमा दैनिक ६०…

थप २ हजार ४०७ जनालाई कोरोना संक्रमण, ४६ को मृत्यु

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ५१७ आरटी पीसीआर विधी र ४ हजार ८८९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, किताब पसल र हार्डवेयर पसल खुल्ने

३० जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण उल्लेख्य नघटेको भन्दै निषेधाज्ञाको अवधी थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको…

कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन बेलायत सरकारलाई पत्र पठाइने

२९ जेठ, रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उहाँले नेपालका ज्येष्ठ…

गण्डकी प्रदेशमा कोरोना संक्रमण केस झण्डै ५० हजार, आज थपिए ५४३ संक्रमित

२९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको केस ४९ हजार ९५७ पुगेको छ । शनिबार थप ५४३ जनालाई कोरोना पोजिटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिबार थपिएका संक्रमितहरुमा मुस्ताङका ८ जना, म्याग्दीका ४० जना, पर्वतका ८ जना,…

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८,३६६

२९ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार देशभरी ३ हजार ३८४ जनामा कोरोना…

थप ३ हजार ३८४ जनालाई कोरोना संक्रमण, ६ हजार २९५ संक्रमणमुक्त

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ५०६ आरटी पीसीआर विधी र ५ हजार ९८८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ३८४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…

कोरोना संक्रमणबाट शुक्रबार ६७ जनाको मृत्यु

२८ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार देशभरी ३ हजार ७५० जनामा…

२४ घण्टामा ३ हजार ७५० संक्रमित थपिए, ५ हजार २२५ संक्रमणमुक्त

२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ५९८ आरटी पीसीआर विधी र ५ हजार ५८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७५० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…