थप ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु
१८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अन्य दिनको तुलनामा मंगलबार मृतकको संख्या घटेको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको स्वास्थ्य तथा…