Nepal's Trusted Health Online Portal

शुक्रबार थपिए ४२६ जना कोरोना संक्रमित, २१६ जना डिस्चार्ज

५ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो…

सबै स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा हट्यो त्रास

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाबाट संकलन गरिएको ८२५ वटा स्वाव कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि यहाँका स्थानियमा रहेको त्रास हटेको छ । जिल्लाको एउटै गाउँपालिकाबाट कोरोना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान…

बिहीबार थपिए ६७१ जना कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्यो

४ असार, काठमाडौं । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४…

अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका दुवैमा कोरोना सङ्क्रमण पुष्टि

४ असार, सुर्खेत । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपाेर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् । भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा…

एडिबीले नेपाललाइ दियो ३ करोड बराबरका स्वास्थ्य सुरक्षा सामाग्री

४ असार, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले ३ करोड नेपाली रुपैंया बराबरका स्वास्थ्य सुरक्षा सामाग्री नेपाल सरकारलाइ हस्तान्तरण गरेको छ । कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाइ सुरक्षित राख्नका लागि…

गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङ्मा पहिलो पटक संक्रमित फेला

४ असार, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहन मात्रै थप ४२ जनामा कोभिड १९ संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना…

बुधबार थप ५८६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु, संक्रमित संख्या ७ हजार १ सय ७७ पुग्यो

३ असार, काठमाडौं । नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो…

प्रदेश २ मा सबैभन्दा धेरै कोरोना संक्रमित, कुल संख्या २५ सय नजिक

३ असार, काठमाडौं । नेपालमा कोभिड-१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा मात्रै संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २…

कोहलपुरमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि

३ असार । सोमबार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टी भएको छ । गत ३० जेष्ठमा अस्पताल भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका-६ सम्झनाकी ४६ वर्षीया महिलामा मृत्युपछि कोरोनाको…

जटिल अवस्थाका कोरोना संक्रमितको उपचारमा ‘डेक्जामिथासोन’ प्रभावकारी हुने पुष्टि

एपी। कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर अवस्थामा रहेका विरामीको अवस्था सुधार्नको लागि डेक्जामिथेसोन स्टोरोइड उपयोगी हुने प्रमाणित भएको छ । बेलायती विज्ञहरूका अनुसार ‘डेक्जामिथासोन’ स्टेरोइडको थोरै मात्रा कोरोनाभाइरस बिरामीको उपचारमा…