बुधबार थपिए ६२९ कोरोना संक्रमित, संक्रमित संख्या १० हजार ७२८ पुग्यो
१० असार, काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४…