स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन
१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्यमा ८३ अर्ब ९९ करोडको बजेट व्यवस्था गरिएको…