Nepal's Trusted Health Online Portal

बढ्न थाल्यो कोरोना, बिहीबार एकैदिन ४२ जनामा संक्रमण

१६ चैत, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । केही दिनयता कोभिड पोजिटिभ हुनेको संख्या बढेर बिहीबारसम्म १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मात्र ४२…

डेंगु बढ्न थालेपछि लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ । डेंगु रोगका संक्रमण बढ्न थालेपछि मन्त्रालयले सूचना प्रकाशन गरी लामखुट्टेको टोकाईबाट हुने डेंगुबाट बच्न सुरक्षा तथा सावधानीका उपाय…

नर्भिकमा आइभिएफको निःशुल्क ओपिडी हुने

१ चैत, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग…

बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग

१ फागुन, काठमाडौँ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक…

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, हड्ताल स्थगित

२९ माघ, काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीसँगको सहमतिसँगै चिकित्सकहरूले संषर्षका सबै कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल…

चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

२९ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै…

रास्वपा सरकारबाट बाहिरियो, २० दिनमै फिर्ता भइन् स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की

२२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपाको यो निर्णयसँगै नियुक्त भएको बिसौँ दिनमै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की मन्त्रालयबाट फिर्ता बोलाइएकी छन् ।…

विश्व क्यान्सर दिवसः उपचार प्रभावकारिताका लागि उपकरण र खोपमा जोड

२१ माघ । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै…

डा.सञ्जिव कुमार शर्माले पाए बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव कुमार शर्माले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निर्णय गरेर डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी…

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुतबीच भेटवार्ता

२० माघ , रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद…