Nepal's Trusted Health Online Portal

डा.सञ्जिव कुमार शर्माले पाए बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव कुमार शर्माले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निर्णय गरेर डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी…

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुतबीच भेटवार्ता

२० माघ , रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद…

दुर्घटनामा परेपछि नेकपा(एस) नेता घनश्याम भुसाल अस्पताल भर्ना

२० माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि नेता भुसाल अस्पताल भर्ना भएका हुन् । नेता भुसाल गाडीको स्टेरिङले…

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

११ माघ, काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल श्रोतले जनाएको छ । इलाम सुर्योदय–११ केराबारी घर…

स्वास्थ्य राज्यमन्त्री डा.तोसिमाले भेटिन संसद् भवन अगाडि आत्मदाह प्रयास गर्ने आचार्यलाई

१० माघ, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संसद भवन अघि आत्मदाहको प्रयास गर्ने प्रेम प्रसाद आचार्यलाई भेटेर उनको स्वास्थ्य अवस्था बुझेकी छिन् । सन्तोष भनिने इलाम सुर्योदय–११ केराबारी घर भएका ३६ वर्षिय आचार्यले मंगलबार…

बिपी प्रतिष्ठानका उपकुलपतिसहित दुई बरिष्ठ चिकित्सक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित दुई जना वरिष्ठ चिकित्सकमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले प्रतिष्ठानका उपकुलपति डा. गिरी तथा…

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभिने

९ माघ, काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रालय संख्या घटाएर ७ ओटा कायम हुने भएको छ । प्रदेशमा नयाँ सरकार बनेसँगै १२ वटा मन्त्रालयमा केहीलाई गाभेर ७ ओटा मात्र कायम गर्न लागिएको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास गाभेर एउटै…

डा.रुइतसँग प्रधानमन्त्रीको भेट, तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । तिलगंगा आँखा अस्पतालका निर्देशक बरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतसँग शनिबार…

प्रोटिनयुक्त खानेकुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको प्रोटिनयुक्त खानपानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भेटेरिनरी एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन…

माओवादी उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

६ माघ, काठमाडौँ । नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले शुक्रबार डिस्चार्ज भएका हुन् । पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि…