Nepal's Trusted Health Online Portal

१३ करोड धनराशीको प्रतिष्ठित इसा अवार्ड डा.सन्दुक रुइतलाई

४ माघ, काठमाडौँ । प्रख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अफ खालिफाको नाममा सन् २००९ मा स्थापित १३ करोड नेपाली रुपैयाँ भन्दा बढी धनराशीको ‘इसा…

हेटौँडा अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण हुने

२३ मंसिर, रासस । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरू हुने भएको छ । धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपणका…

‘नर्भिक आइभिएफ’ले दिएको खुशी–निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

२३ मंसिर, काठमाडौँ । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ…

पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति

२१ मंसिर, काठमाडौँ । सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो । बुधबार…

नवनिर्वाचित सांसद डा.तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा

१९ मंसिर, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि डा.कार्कीले…

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

१९ मंसिर, रासस । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा…

चिकित्सा शिक्षा आयोगको चेतावनीः अनुमति प्राप्त नगरेका शिक्षण संस्थाले भर्ना आव्हान नगर्नु

१८ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाहरुले चिकित्सा शिक्षाका विभिन्न विधाहरुमा भर्ना आव्हान गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले अनुमति प्राप्त नगरी नै चिकित्सा शिक्षाका…

चिकित्सा शिक्षाः स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा पुस २ गतेबाट हुने

१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमइसिइई–पिजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार एमइसिइई–पिजीका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा…

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

१३ मंसिर, काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको…

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो

१३ मंसिर, रासस । सुदुरपश्चिममा डेङ्गुको सक्रमण घट्दै गएको छ । ३ जनाको ज्यान लिएको लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सक्रमण सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा क्रमश घट्दै गएको हो । गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल…