Nepal's Trusted Health Online Portal

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

१३ मंसिर, काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको…

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो

१३ मंसिर, रासस । सुदुरपश्चिममा डेङ्गुको सक्रमण घट्दै गएको छ । ३ जनाको ज्यान लिएको लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सक्रमण सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा क्रमश घट्दै गएको हो । गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल…

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार देवानलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को चुनावी प्रचारप्रसारमा सम्लग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र…

भारतीय कम्पनिको ‘जिएचसी ह्यान्ड स्यानिटाइजर’ विक्रि–वितरणमा प्रतिबन्ध

३० कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले एक भारतीय कम्पनिको स्यानिटाइजरको विक्रि–वितरणमा रोक लगाएको छ । विभागले भारतीय कम्पनि ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जिएचसी ह्यान्ड स्यानिटाइजर ५०० एम.एल.को विक्रि–वितरण रोक्का गरी बजारबाट…

स्वास्थ्य मन्त्रालयले अघि बढायो अतिरिक्त सचिवमा बढुवा प्रक्रिया

३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समितिले नेपाल स्वास्थ्य सेवातर्फ रिक्त रहेको दुई पदपुर्तिका लागि…

सोमबार थप ९ जनामा कोरोना संक्रमण

२८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ४२५ नमुना परीक्षण गरिएकोमा ९ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ६७२…

डा.तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न सर्वोच्चको आदेश

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधिसद्वय ईश्वर खतिवडा र तिलप्रसाद…

खोकी लाग्दा के गर्ने ? के खाने ? के नखाने ?

स्वास्थ्य पोष्ट् । सामान्यतया जाडोमा बढी हुने खोकीको समस्या जाडो तथा गर्मी दुवै मौसममा हुन्छ । कतिपयमा खोकीसँगै रुघाको समस्या पनि देखिन्छ । कतिपयलाई भने दीर्घरोगकै रुपमा खोकी लाग्ने गर्छ । सामान्य खोकी देखि गम्भिर रोगका लक्षणको रुपमा पनि…

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

२७ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९८५ नमुना परीक्षण गरिएकोमा १५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

दुई नेपाली कम्पनिको गुणस्तरहीन औषधि विक्रि–वितरणमा रोक

२७ कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनिले उत्पादन गर्ने औषधिको विक्रि–वितरणमा रोक लगाएको छ । विभागले बायोजेन रिमिडिज प्रा.लि. र लोमस फर्मास्युटिकल्स प्रा.लि.ले उत्पादन गरेको औषधि न्युन गुणस्तरको भएको भन्दै बजारबाट…