Nepal's Trusted Health Online Portal

शनिबार ८ जनामा कोरोना संक्रमण

२६ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६८० नमुना परीक्षण गरिएकोमा ८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८०…

निर्वाचनका दिन चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्सलगायतका सवारी साधनले अनुमति पत्र लिनु नपर्ने

२६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानका दिन एम्बुलेन्स, शववाहन, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलगायतका सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने व्यवस्था गरेको छ । त्यस्तै सूचना तथा प्रसारण विभाग वा…

दीर्घरोगी, गर्भवती, सुत्केरीलगायत अशक्त मतदातालाई प्राथमिकता दिन र मतदानकेन्द्रमा विश्रामस्थल बनाउन…

२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ । आयोगले निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन…

क्यान्सर पीडितलाई रेडक्रसको सहयोग

२४ कात्तिक, रासस । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ। विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो…

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर

२४ कात्तिक, रासस । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एसियाका सीमित अस्पतालमा…

मोरङ क्षेत्र नं ३(१)का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन

२३ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नं ३(१)का प्रदेश सभा सदस्य उम्मेद्वार एंव प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत थापाको बुधबार बिहान साढे १० बजे निधन भएको…

निर्वाचन आयोगले डा.तोसिमालाई घण्टी नबजाउन निर्देशन दियोः राष्ट्रिय स्वतन्त्र पार्टी

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगबाट ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीलाई निर्वाचन प्रचारप्रसारको क्रममा घण्टी नबजाउन निर्देशन आएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र…

बागमतीमा डेंगु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

१९ कात्तिक, रासस । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात…

वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

१६ भदौ, रासस । पर्साको वीरगन्जमा डेङ्गु र स्क्रब सटाइफका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगन्जको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेङ्गु र स्क्रब सटाइफका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ…

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

१२ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हनेको संख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । नेपालभर संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु…