शनिबार थप १०,२५४ जनामा कोरोना संक्रमण
८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १४ हजार ४६२ आरटी पीसीआर विधी र ५ हजार ७२५ एन्टिजेन गरी जम्मा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ नमुनाको नतिजा पोजिटिभ आएको…