Nepal's Trusted Health Online Portal

राष्ट्रपतिद्धारा कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश जारी

६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा सपथ सम्बन्धि र कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि दुईओटा अध्यादेश…

२४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त

६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ५४३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ६६ हजार ९४६ अर्थात ७५.१ प्रतिशत संक्रमणमुक्त भएका छन् । गत २४ घण्टा यता देशभर…

उपत्यकामा बिहीबार थपिए ३ हजार २३२ कोरोनाका नयाँ संक्रमित

६ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ६००, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा कोरोना भाइरसको…

बिहीबार थप १९० जना कोरोना संक्रमितको मृत्यु

६ जेठ, काठमाडौँ । गत २४ घण्टामा नेपालभर १९० जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा…

२४ घण्टामा थप ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ६९५…

कांग्रेसले बुझायो कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहीबार देउवाले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर कोरोना संक्रमणबाट…

मारवाडी सेवा समितिले सुरु गर्‍यो निःशुल्क कोभिड आइसोलेशन

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंमा निशुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् । मारवाडी सेवा…

कोरोना कहर: सहरमा संक्रमणको त्रास, गाउँ सुनसान

५ जेठ, रासस । जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन । यहाँका शहर बजारमा पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास छ भने गाउँघरमा कोरोनाको खासै त्रास छैन । गाउँका नागरिकहरु खुलमखुला रुपमा हिडडुल गर्ने तथा आफ्नो काममा…

२४ घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमित निको भए

५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९८९ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ६० हजार ४०३ जना संक्रमण मुक्त भएका छन् । गत २४ घण्टा यता देशभर ८ हजार १७३…

उपत्यकामा थप २,४८६ जनालाई कोरोना संक्रमण

५ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा कोरोना भाइरसको…