Browsing Category
Banner 1
सोमबार एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ३५१ नमुना परीक्षण गरिएकोमा ९३४ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४…
नर्भिक अस्पतालले नियमविपरीत बनाएको संरचना २४ घण्टाभित्र भत्काउन बालेनको निर्देशन
२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा लिजमा लिएर बनाएको संरचना भत्काउन निर्देशन दिएका छन् ।
महानगरले अस्पताललाई पत्र लेखेर नियम विपरित निर्माण भएको घर टहरा २४ घण्टाभित्र…
क्यान्सर पीडित बालबालिकाको उपचारमा बागमती प्रदेशको ५० हजार
२३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले क्यान्सर पीडित बालबालिकाहरुलाई उपचार खर्च स्वरुप ५० हजार रुपैँयासम्म उपलब्ध गराउने भएको छ ।
प्रदेशले कान्तिबाल अस्पतालमा उपचाररत क्यान्सर रोग लागेका बालबालिकालाई सो उपचार खर्च उपलब्ध गराउने भएको…
मुटुको शल्यक्रियामा अत्यावश्यक ३०० अक्सिजेनेटर मेसिन नेपाल ल्याइयो
२२ साउन, काठमाडौं । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन नेपाल ल्याइएको छ ।
अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो ।
अमेरिकाबाट ३००…
२४ घण्टामा थपिए कोरोनाका ५५३ जना संक्रमित, ४३३ जना निको भए
२२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ७८९ नमुना परीक्षण गरिएकोमा ५५३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४…
शुक्रबार एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
२० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ४९१ नमुना परीक्षण गरिएकोमा ९१२ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४…
मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा
२० साउन, स्वास्थ्य पोष्ट् । मंकीपक्सको बिरामी तीब्र रुपमा बढ्न थालेपछि अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
अमेरिकामा हालसम्म ६ हजार ६ सय जनामा मकींपक्सको संक्रमण भएको छ । राष्ट्रिय संकटकाल घोषणा गरिनु अघि विभिन्न राज्य…
वी.पी.प्रतिष्ठानमा शल्यक्रिया गरी ९ केजीको ट्युमर निकालियो
१९ साउन । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ के.जी. बराबरको ट्युमरको सफल शल्यक्रिया भएको छ ।
सप्तरीका एक ५५ वर्षीय पुरुषको जटिल शल्यक्रियामार्फत सफलतापुर्वक ट्युमर निकालिएको हो । उनको गत साउन ९ गते शल्यक्रिया गरिएको…
बिहीबार ७६० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ६०२
१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ९२६ नमुना परीक्षण गर्दा ७६० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५८९…
चिकित्सा शिक्षा स्नातक तहमा सःशुल्क पूर्वभर्नासूची प्रकाशित
१९ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पूर्वभर्नासूची प्रकाशन गरेको छ ।
आयोगले यही साउन १२ गते प्रकाशन गरेको सूचना अनुसार पूर्वमनोनयनको सूचीमा परेका…